समाचार

काभ्रेपलान्चोक – मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, रातो बत्ति तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरुलाई ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा भौतिक ट्राफिक सचेतना कक्षा सञ्चालन भएको छ । सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन निम्न अनुसारको कक्षा संचालन हुनेछन् । १:- ०९:०० देखि १०:०० बजेसम्म २:- १०:३० देखि ११:३० […]

up