काठमाडौँ — ‘जेनजी आन्दोलन’का नाममा सर्वोच्च अदालत परिसरमा भएको आगजनी र तोडफोड घटनामा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दर्ता गर्ने निर्णय सर्वोच्च अदालतको फुलकोर्ट बैठकले गरेको छ। आइतबार बसेको बैठकले प्रहरीमा औपचारिक जाहेरी दिने निर्णय गर्दै देशभरका सबै अदालतहरूलाई आफ्ना-आफ्ना जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न निर्देशन दिइसकेको छ। सर्वोच्चका अनुसार आगजनी र तोडफोडमा संलग्न कतिपय […]
समाचार

