समाचार

काठमाडौँ – प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई सेवा ठप्प छ। लगातार सिमसिमे वर्षा र घना कुहिरोका कारण विमान मात्रै होइन, हेलिकप्टर पनि उड्न सकेका छैनन्। नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार बिहीबारदेखि कुनै उडान हुन सकेको छैन। उनका अनुसार सामान्य अवस्थामा दैनिक […]

up