समाचार

२०८२/७/१३, काठमाडौं । नगरपालिकाले गर्नु पर्ने महत्त्वपूर्ण कामहरू र मुख्य उद्देश्य स्थानीय शासन मार्फत् नागरिकको जीवनस्तर सुधार गर्नु हो। यसका लागि गर्नुपर्ने प्रमुख कामहरू बुँदागत रुपमा विकल्प र समाधान सहितको दिएकाे छु- १ .नागरिकको जीवनस्तर सुधार गर्न क) आधारभूत सेवा प्रवाह -खानेपानी, सरसफाइ, ढल व्यवस्थापन -स्वास्थ्य सेवा स्वास्थ्य चौकी, मातृ-शिशु सेवा -शिक्षामा सुधार विद्यालय, प्राविधिक […]

up