काठमाडौँ — पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभावले आज देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भएको छ। दिउँसो र राति […]
समाचार

