काठमाडौं —राजन थापा काठमाडौंस्थित क्यानभास बसन्त ऋतु स्कुलले पछिल्ला वर्षहरूमा शैक्षिक, खेलकुद तथा सह–शैक्षिक गतिविधिमा उल्लेखनीय प्रगति हासिल गर्दै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ। विद्यालयका विद्यार्थी र शिक्षक–गुरुहरूले अन्तर्राष्ट्रिय स्तरसम्म सम्मान पाउनु यसको ठुलो उपलब्धि बनेको छ। अन्तर्राष्ट्रिय सम्मान हालै विद्यालयकी कक्षा ५ की विद्यार्थी मोनिश्री चन्द र Morning Shift मा कार्यरत तेक्वान्दो […]
समाचार