देशभरको मौसम बिहीबार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

काभ्रेपलान्चोक – देशभरको मौसम बिहीबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहीबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही...

सानिमा लाइफको आइपीओ पहिलो दिनमै ७ लाख , माग भन्दा बढी

सानिमा लाइफको आइपीओ पहिलो दिनमै ७ लाख , माग भन्दा बढी
काभ्रेपलान्चोक - सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बपहिलो दिन बुधबार साँझ ४:५० बजेसम्म ७ लाख १२ हजार ४८१ जना आवेदकले १ करोड १७ लाख ५८ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.१८ गुणा बढी हो ।

नेपालीलाई आजदेखि युएई प्रवेश खुला

नेपालीलाई आजदेखि युएई प्रवेश खुला
काभ्रेपलान्चोक - संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ। आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ । बन्द प्रशिक्षणमा बोलाइएका खेला...

पनौतीमा बाह्रवर्षे ‘मकर मेला’को तयारी

पनौतीमा बाह्रवर्षे ‘मकर मेला’को तयारी
–राजकुमार पराजुली रासस  पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ । हरेक बाह्र वर्षमा हुने ‘मकर मेला’को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवर्द्धनका कार्यक्रम थालिएको छ । नगरपालिकाले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत...

२४ घण्टामा ४१०७ जनामा कोरोना पुष्टि, नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र

२४ घण्टामा ४१०७ जनामा कोरोना पुष्टि, नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र
काभ्रेपलान्चोक - लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना
काभ्रेपलान्चोक – काभ्रेली कलाकार एवम् खलनायक मुकुन्द थापालाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् घाँटीको समस्या देखिएपछि उनलाई मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना गरिएको थियो । घाँटी भित्र गिर्खा पलाएको कारण उनको बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताए ।उनका अनुसार कलाकार संघको एक टोली मंगलबार उनको स्वास्थ्य अवस्था बु...

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने
भकुण्डेबेशी – नमोबुद्ध नगरपालिकामा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइएको छ । नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नगरभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका विषयमा छलफलत सुरु भएको छ । सोही क्रममा आज बुधबार नगरपालिकामा नगर प्रमुख टिपी शर्मा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाबीच छलफल सम्पन्न भएको छ । छलफलले नगरपालिकाभित्र पशु विज्ञान अनु...

खुल्यो सानिमा लाइफ इन्स्याेरेन्सको आईपीओ

खुल्यो सानिमा लाइफ इन्स्याेरेन्सको आईपीओ
काभ्रेपलान्चोक - सानिमा लाइफ इन्स्याेरेन्सले आईपीओ आज बाट खुला गरेको छ । सानिमा लाइफ इन्स्याेरेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ ।२० गतेदेखि खुला भएको आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ । सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै

काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै
बनेपा - काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुने भएको छ । “काभ्रे फेस्ट -सिजन २” को अडिसन यहि आउदो श्रावन २३ गते शनिबारको दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डको पालना गरि आयोजना हुने भएको छ । मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि “काभ्रे फेस्ट -सिजन २” मा एउटा सुनौलो अवसर रहनेछ ।पारिवारिक परिस्थितिला...