महेन्द्र अधिकारी/काठमाडौं- लोक दोहोरी गायीका शारदा रसाइलीरगायक तथा सर्जक किरण गौतम को नयाँ लोकदोहोरी गीत “झिसमिसे” बजारमा सार्वजनिक भएको छ ।

संगीताश्रम नेपालको प्रस्तुति रहेको गीतमा गायक गौतम को शब्द,संगीत, मिक्सिङ्ग मास्टरिङ चन्द्र चौधरीको रहेको छ भने यो दोहोरी भाकालाई म्युजिक प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।

“झिसमिसे” गीतको भिडियोमामा सुनिता कालिकोटे,सुमन कालिकोटे,रन्जना सेन्चुरी लगायत अन्यको अभिनय देख्न सकिन्छ । सन्तोष तिमिल्सिनाले छायांकन गरेको म्युजिक भिडियोलाई सनिष तिमिल्सिनाले निर्देशन गरेका छन् भने सम्पादन रोशन धितालको रहेको छ।

“झिसमिसे”गीतको भिडियोलाई शारदा रसाइलीको युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.