आजदेखि देशभर ‘मास्क अभियान’ सुरु

आजदेखि देशभर ‘मास्क अभियान’ सुरु
काभ्रेपलान्चोक - आजदेखि देशभर मास्क अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिक...

एसईईको नतिजा २ दिनभित्रै आउने, साउन २५ गते सम्म सार्वजनिक गर्ने

एसईईको नतिजा २ दिनभित्रै आउने, साउन २५ गते सम्म सार्वजनिक गर्ने
काभ्रेपलान्चोक - सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधि...

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बालाजु औद्योगिक क्षेत्रमा आगलागी
काभ्रेपलान्चोक - बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको हो । राति दुई बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो । आगो निभाउन दमकल, पानी ट्यांकरको प्रयोग भइरहेको छ ।

नायिका पुजा शर्माले किनिन कार

नायिका पुजा शर्माले किनिन कार
काभ्रेपलान्चोक - नायिका पुजा शर्माले कार किनेकि छिन । उनले आज नै मात्र आफ्नो नयाँ कार किनेको फेसबुक मार्फत सार्वजनिक गरेकी हुन । पुजा शर्मा नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पुजाले धेरै चलचित्रमा अभिनय गरे पनि ‘प्रेम गीत’ उनको सफल चलचित्र हो । प्रेम, अभिनय, झगडा र प्रश्नको उत्तर दिन नसकेर चर्चामा आइरहने पुजा अहिलेकी व्यस्त कलाकार समेत हुन् । भर्खरै आकाश श्...

टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म

टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म
नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो । सियूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्करूपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्...

Kavre press Flash : सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा मन्त्रालयलाई सिफारिस

Kavre press Flash : सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा मन्त्रालयलाई सिफारिस
काभ्रेपलान्चोक - सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । अब सबै परीक्षा स्थगित हुने नहुने निर्णय हुन् बाकि रहेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा मन्त्रालयको अबको निर्णय नै आधिकारिक हुने छ ।

साउन २३ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

साउन २३ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
मेषः सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला।पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी...

घुष अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित 

घुष अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित 
  काभ्रेपलान्चोक -  आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले  पुरस्कृत एव सम्मान गरेको छ । सम्मानित हुनेहरु मा ९ जना ट्राफिक प्रहरीलाई नगद सहित  प्रशंसापत्रले सम्मान गरेको थियो । घुष दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ ...

घुष अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित

घुष अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित
काभ्रेपलान्चोक -  आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले  पुरस्कृत एव सम्मान गरेको छ । सम्मानित हुनेहरु मा ९ जना ट्राफिक प्रहरीलाई नगद सहित  प्रशंसापत्रले सम्मान गरेको थियो । घुष दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जन...

बनेपाको ब्यस्त ठाउँ चारदोबाटोदेखि गोदामचोकसम्म पार्किङ गरे ह्विल लक

बनेपाको ब्यस्त ठाउँ चारदोबाटोदेखि गोदामचोकसम्म पार्किङ गरे ह्विल लक
काभ्रेपलान्चोक - बनेपाको ब्यस्त ठाउँ चारदोबाटोदेखि गोदामचोकसम्म पार्किङ गरे अबदेखि ह्विल लक लगाउने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा नगरपालिका र वडा नम्बर ७ का वडा अध्यक्षको रोहबरमा छलफल गरेर सो निर्माण गरेको हो। भदौ १ देखि प्रहरी र स्थानीय तहका प्रतिनिधी बसेर ह्विल लक गर्ने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो । बनेपा नगरपा...