बनेपा नगरपालिकाले गर्यो कृषकहरूलाई कृषि औजार वितरण

बनेपा नगरपालिकाले गर्यो कृषकहरूलाई कृषि औजार वितरण
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले कृषकहरूलाई कृषि औजार विरतण गरेको छ नगर प्रमुख लक्ष्मी नरसिंह वादे,उप प्रमुख रेखा सापकोटा दाहाल,वडा अध्यक्ष शिबकुमार थापा,कृषि शाखा प्रमुख मुकुन्द केसि,बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल,प्रशासन प्रमुख जुजुभाई शुद्धाकार, कृषि प्राविधिक कमला हुमागाई, लगायतको उपस्थितिमा वितरण गरिएको छ । कृषकहरूलाई हाते ट्रयाक्टर २० वटा, मकै छोडाउने मेशिन ३६२, बिषादि छर्ने मेशिन ...

म २/४ तोला सुन लगाउँछु, यो मेरो सोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ? ’

म २/४ तोला सुन लगाउँछु, यो मेरो सोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ? ’
काभ्रेपलान्चोक - प्रधानमन्त्री केपि शर्मा ओलिको सरकारले गठन गरेको भुमि आयोग देउवा सरकार आउन साथ खारेज गरेको छ । जनता सरकारले गरेको निर्णय प्रती निराश भएका छन। नेपाल सरकारले भुमि आयोग खारेज गरे पछि उनीहरु निराश भएका हुन । यहीँ आयोग खारेज विरुद्ध युवा संघ नेपालले बिरोध जनाको थियो । बिरोध कार्यक्रममा हुँदा अहिले एउटा तस्बिर समाजिक संजालमा भाइरल छ । उनलेको नाम वीरबहादुर श्रेष्ठ (सुमन) हो । उनले आफू सु...

भुम्लु गाउँपालिका वडा नं ७ र ८ का नागरिकको प्रश्न सरकार, हामीले पुर्जा कहिले पाउँछौ

भुम्लु गाउँपालिका वडा नं ७ र ८ का नागरिकको प्रश्न सरकार, हामीले पुर्जा कहिले पाउँछौ
काभ्रेपलान्चोक - काभ्रे जिल्लाको विकट क्षेत्रको रुपमा चिनिने भुम्लु गाउँपालिका को जनता सरकारले गरेको निर्णय प्रती निराश भएका छन। नेपाल सरकारले भुमि आयोग खारेज गरे पछि उनीहरु निराश भएका हुन । भुम्लु गाउँपालिका एक नागरिक नारायण उप्रेतीको यस्तो भन्नू हुन्छ भुम्लु ७ र ८ वडाको जग्गा धनी पुर्जाको समस्या समाधानका लागि के हुदैछ ? यो समस्या समाधानकालागि यहाँका कृयाशिल राजनैतीक दलको धारणा के हो ? स्थानीय, प...

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज लगाइँदै

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज लगाइँदै
काभ्रेपलान्चोक - आजदेखि देशभर कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आज देखि सुरु भएको छ । असार २९ गतेदेखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो खोप दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन सकिने छ ।  

पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द

पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द
काभ्रेपलान्चोक - पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने भएका छन । शनिबार काभ्रेको पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने काभ्रे वितरण केन्द्रले सूचना जारी गरेको छ । बनेपा–पनौती सडक आसपास ११ केभीको डबल फिडरहरू सार्नु पर्ने भएकाले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले बताएको छ । बिहान १० बजेदेखि ६ बजेसम्म विद्युत सेवा बन्द हुने छ। पनौत...

साउन २२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

साउन २२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा...

प्रहरी चौकी पनौतीद्वारा घरेलु मदिरा नष्ट

प्रहरी चौकी पनौतीद्वारा घरेलु मदिरा नष्ट
काभ्रेपलान्चोक - पनौती प्रहरी चौकीले अबैद्य रुपमा बेचविखन हुदै आएको घरेलु मदिरा नष्ट गरेको छ । मदिराको कारण अपराधिक गतिविधि बढेको भन्दै प्रहरी चौकी पनौतीले एक हजार लिटर मदिरा नष्ट गरेको छ । नगरभित्रका विभिन्न मदिरा पसलबाट बरामद गरेको उक्त मदिरा आज (विहीबार) जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरिएको हो। प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष बानियाँले पनौती नगरपालिका ...

गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)

गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)
२१ साउन, काठमाडौं । आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार तथा गायक गोपाल तिमल्सिना ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘खै के खैके ’ल्याएका छन् । गाइजात्रे प्रस्तुतिको विकाश कार्की ,राज कुमार श्रेष्ठ , राम तिमल्सिनाको अभिनय रहेको छ । प्यारोडी गीतमा लय शब्द तथा स्वर गायक तथा कलाकार गोपाल तिेतिमल्सिनादिएका छन् । देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति ...

सामाजिक सुरक्षा भत्ता बाँड्न घरघरमा नगर प्रमुख तिमल्सिना

सामाजिक सुरक्षा भत्ता बाँड्न घरघरमा नगर प्रमुख तिमल्सिना
भकुण्डेबेशी - नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफैं नगरबासीको घरघरमा पुग्न थालेका छन् । नमोबुद्ध नगरपालिकाले अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । सोही क्रममा नगर प्रमुख तिमल्सिना आफैं विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन् । नगरका जेष्ठ...

बनेपा बाट हराए श्रबण अधिकारी

बनेपा बाट हराए श्रबण अधिकारी
काभ्रेपलान्चोक - श्रबण अधिकारी नाम गरेको मानिस हिजो साऊन २१ गते बुधवार दिउसो ४:३० बजेदेखि आफ्नै घर बनेपाबाट कालो कपडा र कालै जुत्ता लगाएर,हातमा काभ्रे बोढीङ् स्कूल को झोला साथै अर्को झोला सहीत बाहिर निस्किएर अहिले सम्म घर नफर्केको र साथीहरु,आफन्तहरुकहा बुझ्दा पनि अझै भेट्याऊन नसक्को हुनाले कसैले देख्नु भएना प्रहरी चौकी १०० र निम्न ठेगाना सम्पर्क गरिदिनुहाेला । सम्पर्क ९८४१५०४५७१ ९८४९७४६६३४ ९८५११९...