काभ्रेको सबै ठाउँमा यात्री सहायता कक्ष स्थापना   

काभ्रेको सबै ठाउँमा यात्री सहायता कक्ष स्थापना   
 काभ्रेपलान्चोक - काभ्रे जिल्ला ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष संचालन गरेको छ । चार्ड पर्व लाई लक्षित गरेर उक्त सहायता कक्ष स्थापन गरिएको हो । हिन्दुहरुको महान चाड बडादशै,दिपावली तथा छठ पर्वलाई मध्यनजर गरेर काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालयले बनेपा, पनौती, साँगा, पाँचखाल , काभ्रेभन्ज्याङ, दोलालघाट तथा मंगलटारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुहरुलाई केही असुबिधा भएमा, सवारी ...

“काभ्रे फेस्ट -सिजन २” भव्यताका साथ सम्पन्न

“काभ्रे फेस्ट -सिजन २” भव्यताका साथ सम्पन्न
काभ्रेपलान्चोक - बनेपा सहरमा एल एंड एन मोडेल एजेंसीले भर्खरै आफ्नो अर्को कार्यक्रम “काभ्रे फेस्ट -सिजन २” भव्यताका का साथ् सम्पन्न गरेको छ। उक्त कार्यकम असोजको ९ गते बनेपाको अरनिको पार्टी भेनुमा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्योपानेको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विशेष अतिथि युवा नेता तथा समाजसेवि रत्न कुश रंन्जित रहेका थिए । कार्यक्रममा बोल्दै पनौती नगर प्रमुख भिम न...

बुडोल सामुदायिकले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान

बुडोल सामुदायिकले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान
काभ्रेपलान्चोक - बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले अन्तर्राष्टि‌‍य ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ । ७५ वर्ष उमेर पूरा भएका १८९ जना ज्येष्ठ सदस्यहरुलाई संस्थाको मुख्य कार्यालय र सेवा केन्द्र कार्यालयहरुमार्फत ऊनीको पछ्यौरा, हट वाटर ब्याग, बिस्कुट र ३ सय रुपैया नगद उपहार सहित सम्मान गरिएको हो । कार्यालयसम्म आउन नसक्ने सदस्...

रोशीका प्राविधिकलाई तालिम

रोशीका प्राविधिकलाई तालिम
बनेपा – काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्ना प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम वितरण कार्य आजबाट सुरु गरिएको छ । तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष डि.बि लामाले गरेका हुन् कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डि.बि लामाले प्राविधिकहरुको कार्य क्षमतामा थप ऊर्जा प्रदान गरी आफ्नो जिम्मे...

‘बोली मिठो, मुस्कान मिठो…’ भन्दै बालक गुरुङ (भिडियोसहित)

‘बोली मिठो, मुस्कान मिठो…’ भन्दै बालक गुरुङ (भिडियोसहित)
गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजानिक भएको छ । लोकप्रिय गायकद्वय राजेश पायल राई र सुनिता थेगिम लिम्वुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमे...

जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार, बनेपामा अरुको भन्दा उत्कृष्ट सेवा दिन्छौं: जुनु चक्रधार

जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार, बनेपामा अरुको भन्दा उत्कृष्ट सेवा दिन्छौं: जुनु चक्रधार
काभ्रेपलान्चोक - काठमण्डौमा रहेको जुम ब्युटि एकेडिमिको सातौ शाखा काभ्रेको बनेपामा स्थापना भएको छ । शनिबार बाट बनेपामा रहेको शाखा सुरुवात गरिएको हो । उपत्यका बाहिर जिल्लाहरुमा शाखा खोल्ने क्रममा बनेपमा शाखा खोलिएको जुनु चक्रधारले जानकारी दिए । उपत्यका पछिको ब्यस्त शहर बनेपामा महिलाको को लागि सौर्दय दिनको लागि सेवा सुरु गरिएको जनाएको छ । ब्युटि एकेडेमी बाट दक्ष शिप भएको ब्युटिसियनहरु उत्पादन गर्न...

विजय पुन मगर र जानुका नेपालको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक

विजय पुन मगर र जानुका नेपालको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक
काठमाण्डौं । गायक जनक विवस न्यौपानको आवाजमा रहेकोे “छरेर ढुंगामा मायाको बिउ ”गीतको म्युजिक भिडियो सानवी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । गोविन्द वर्देवाको शब्द तथा जनक विवश न्यौपानेको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । देव राज आचार्यको छायाँकन तथा निर्देशन , पदम सुवेदीको सम्पादन भिडियोमा रहेको छ । ...

काभ्रे समाजवादी उपसचिव नै एमालेमा

काभ्रे समाजवादी उपसचिव नै एमालेमा
नेकपा एकीकृत समाजवादी काभ्रेमा पहिरो जाने क्रम जारी रहेको छ । पार्टी जिल्लाको घोषणा भएको केही महिनामा नै अधिकांश नेताहरू पुन एमालेमा नै फर्कन थालेपछि समाजवादी पार्टीको वास्तविक अवस्था उजागर भएको छ । तत्कालीन एमाले जिल्ला कमिटीको ३ जना निर्वाचित सदस्यहरुको उपस्थितिमा भएको जिल्ला कमिटी घोषणा गर्न माधव नेपाल आफै काभ्रे पुगेका थिए । तर घोषणा गरेको केहि दिन मै दर्जन सदस्यले आफू उक्त पार्टीमा नरहेको ...

न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला
काभ्रेपलान्चोक - नेपाली सेयर बजारमा सेयरको रेट घटेपनि आईपीओ भने दिन प्रती दिन एक पछि अर्को गर्दै खुलिरहेको छ। आजबाट न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । 

गीतकार भगवती न्यौपानेको ‘एप्पल जुसैमा’ सार्बजनिक

गीतकार भगवती न्यौपानेको ‘एप्पल जुसैमा’ सार्बजनिक
गीतकार भगवती न्यौपानेको एप्पल जुसैमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवती न्यौपानेको आफ्नै युट्वुब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्जनिक गरेकी हुन । भगवती न्योपानेको शब्दमा निर्मित उक्त गीतमा संगीत चर्चित लोकप्रिय संगीतकार राजेश थापाको रहेको छ । स्वर सि डी बिजय अधिकारी / समिक्षा अधिकारीको रहेको छ । जुन गीतमा एरेन्ज मिक्सिङ राजु कार्कि ,रेकर्डीग सुरेश राई रेकर्डिस्ट रहेको उक्त गीत किङ्ग...