समाचार

काठमाडौं । निर्देशक राजु श्रेष्ठले आफ्नो निर्देशनमा नयाँ नेपाली चलचित्र ‘नौ डाँडा काटेर’ निर्माण गर्ने घोषणा गरेका छन्। कोजाग्रत पूर्णिमाको अवसर पारेर श्रेष्ठले चलचित्रको नाम सार्वजनिक गर्दै नयाँ परियोजनाबारे जानकारी दिएका हुन्। सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता अनिल कुमार बुढाथोकी हुन् भने ईश्वर बल्लभ उप्रेतीले कार्यकारी निर्माता रहेका छन् । त्यस्तै, चलचित्रको लाइन […]

up