‘सेवा घर’लाई नमोबुद्ध नगरको आर्थिक सहयोग

‘सेवा घर’लाई नमोबुद्ध नगरको आर्थिक सहयोग
धुलिखेल–सडक मानवअरुको उद्धार र व्यवस्थापनका लागि सक्रिय मानव कल्याण समाजको सेवा घरका लागि नमोबुद्ध नगरपालिकाले आर्थिक सहयोग उपलव्ध गराएको छ । नगरपालिकाले यस बर्षका लागि धुलिखेलमा रहेको सेवा घरलाई ३ लाख रुपैयाँ उपलव्ध गराएको हो । यस बर्ष ३ लाख रुपैयाँ उपलव्ध गराउने सम्झौता गर्दै नगरपालिकाले आज बुधबार एक कार्यक्रमका बीच पहिलो किस्ताको रकम १ लाख ५० हजार रुपैयाँ सेवा घरलाई हस्तान्तरण गरेको छ । नमोब...

आडम्बरी पुरूषविरुद्धको शसक्त आवाज “निलो आकाश”

आडम्बरी पुरूषविरुद्धको शसक्त आवाज “निलो आकाश”
 काठमाडौँ - नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायक विरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् । चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्पराला...

यस्तो छ फिल्म ‘ओभर डोज’को फष्टलुक

यस्तो छ फिल्म ‘ओभर डोज’को फष्टलुक
फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति आगामि १७ मंसिर समेत तोकिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गरेका हुन् । प्रनिश राज पन्त...

बिद्यार्थीले पाए न्यानो कपडा

बिद्यार्थीले पाए न्यानो कपडा
काभ्रेपलान्चोक - श्रीराम उच्च माबि खोपासीका पुर्ब बिद्यार्थीले हाल अध्यनरत बिद्यार्थी हरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका छन्। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरिको संयोजकत्वमा १ सय ६५ जोर न्यानो कपडा व्यवस्था गरिएको हो। अध्यक्ष गिरि सहित पुर्व बिद्यार्थीहरु अर्जुन तिमल्सिना, मोहनपूर्ण सत्याल, प्रधानअध्यापक उत्तम ताम्राकार लगायतको समन्वयमा कपडा बिद्यालय लाइ उपलब्ध गराइएको ...

चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्दै एएनपी अवार्ड सम्पन्न

चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्दै एएनपी अवार्ड सम्पन्न
  चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्र व्यक्तित्वलाई अवार्ड प्रदान र सम्मान गर्दै एएनपी अवार्डस् २०२१ सम्पन्न भएको छ । राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा सोमबार आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रै जात्रा तथा निरुता सिंह दाल भात तरकारीबाट अवार्ड विजेता हुनुभएको छ । २०७४ देखि २०७६ सालमा सार्वजनिक भएका चलचित्र तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार ...

नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) बागमति प्रदेशको अध्यक्ष सुमन भुजेल

नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) बागमति प्रदेशको अध्यक्ष सुमन भुजेल
काभ्रेपलान्चोक - नेपाली उपभोक्ता संरक्षण महासंघ (FNCP) बागमति प्रदेशको अध्यक्ष सुमन भुजेल चुनिएका छन। भुजेलको अध्यक्षतामा १२ सदस्सिय तदर्थ समिति गठन गरिएको छ। नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। गठित प्रदेश समितिमा बरिष्ठ सल्लाहाकार पुर्ब डिआईजि कमल घर्ति एबं अन्य कार्यसमितिमाउपाध्यक्ष रोसन चौलागाईं, महासचिव कृष्ण श्रेष्ठ, ...

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार
  काभ्रेपलान्चोक - यमपञ्चकको दोस्रो दिन काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको भनाइ छ ...

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ
काभ्रेपलान्चोक -प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ निर्विरोध निर्वाचित हुनु भएको छ । आज (मंगलबार) धुलिखेलमा भएको प्रेस सेन्टर नेपाल काभ्रेको चौथौँ अधिवेशनबाट रोजन तामाङ अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अधिवेशनले अध्यक्ष तामाङ सहित १५ सदस्य कमिटि गठन गरेको छ ।  अधिवेशनले उपाध्यक्षय नवराज अधिकारी र अन्जली तामाङ, सचिव शिव पन्त, सह–सचिवद्वय प्रकाश दाहाल, क्रान्ति लामा र कोषाध्यक्...

माला र झिलिमिली बत्तीको व्यापार बढ्दो

माला र झिलिमिली बत्तीको व्यापार बढ्दो
काभ्रेपलान्चोक - नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहार नजिकिदै गर्दा बजारमा फूल माला, झिलिमिली बत्तीको चहलपहल र व्यापार बढ्दै गएको छ । गत वर्ष कोभिड–१९ संक्रमणदर बढेका कारण पर्वहरु मनाउन नपाएपनि यो साल कोभिड–१९ संक्रमणदर कम भएकाले पर्वको उत्साह बढेको र बजारका पसलहरु यतीबेला विभिन्न प्रकारका फूल, फूलका माला र झिलिमिली बत्तीले भरिभराउ बन्न थालेका छन् । तिहारलाई फूल र बत्तिको पर्व एवं द...

नेपाल पत्रकार महासंघ काभ्रेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ काभ्रेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक – नेपाल पत्रकार महासंघ काभ्रेको शुभकामना आदानप्रदान तथा पत्रकार र उद्योगी व्यवसायीबिच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ ।                              उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । काभ्रे उद्योग वाणिज्य संघ बनेपाको समन्वयमा तथा नेपाल पत्रकार महासंघ काभ्रेको आयोजनामा आज (मं...