समाचार

काभ्रे, श्रावण १६ । पावर न्युज एक्सप्रेसका प्रधान सम्पादक तथा काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकार अरबिन्द्र गौतम प्रतिष्ठित ‘राष्ट्रिय रत्न सम्मान–२०८३’ बाट सम्मानित भएका छन्। समारी इन्टरनेसनल इभेन्टद्वारा आयोजित विशेष समारोहमा माननीय राजिव खत्रीले गौतमलाई उक्त सम्मान प्रदान गरेका हुन्। लामो समयदेखि निष्पक्ष, जिम्मेवार तथा जनपक्षीय पत्रकारितामा सक्रिय रहँदै आएका गौतमलाई पत्रकारिता क्षेत्रमार्फत समाजमा पुर्‍याएको उल्लेखनीय […]

up