सीता एयरको जहाज दुर्घटना

सीता एयरको जहाज दुर्घटना
काभ्रेपलान्चोक - नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबाट जहाजको अगाडिपट्टीको भागमा प्वाल परेको र धावनमार्गमै रोकिएको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको विमानस्थलले जनाएको...

‘गिनिज बुक’मा नाम लेखाउँदै ११९ वर्षीय बाटुली लामिछाने

‘गिनिज बुक’मा नाम लेखाउँदै ११९ वर्षीय बाटुली लामिछाने
बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् ।दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्...

भाइटीकाको उत्तम साइत २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा

भाइटीकाको उत्तम साइत २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा
काभ्रेपलान्चोक - यस वर्षको भाइटीकाको उत्तम साइत २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा लगाउनको लागि समय निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका लगाउन उनले सुझाव...

बनेपामा भाइमसलाको व्यापार बढ्यो 

बनेपामा भाइमसलाको व्यापार बढ्यो 
 काभ्रेपलान्चोक - नेपालीहरुको दोश्रो महान पर्व तिहार शुरू हुन ३ दिन बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार बढेको छ । उपत्यका देखि लिएर काभ्रे जिल्लामा पनि भाइमसलाको व्यापार बढ्को ब्यापारीहरुले बताएका छन् । तिहारको समयमा काजु, बदाम, किसमिस, ओखरलगायत वस्तुको व्यापार करीब ३० देखि ४० प्रतिशतसम्मले वृद्धि हुने गरेको छ । व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलना...

दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ द्धारा रजनी तामाङलाई पूर्ण छात्रबृति प्रद्धान

दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ द्धारा रजनी तामाङलाई पूर्ण छात्रबृति प्रद्धान
काठमाण्डौं । अमेरिकामा रहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ् र लक्ष्मी गुरुङ तामाङले एक जना बालिकालाई पढ्नको लागी पूर्ण छात्रबृति प्रदान गरी सहयोग गर्नुभएको छ । Little Bud Eng. Medium Sec. Schoolकाठमाण्डौमा अध्ययनरत छात्रा रजनी तमाङलाई कक्षा ११ मा होटल म्यानेजमेन्ट पढनको लागी पूर्र्ण छात्रबृति प्रदान गरिएको गीतकार तथा समाजसेवी दिलिपले बताउनुभयो । शिक्षाको उज्यालो किरणबाट कोही बालवालिक प...

प्रभातको साधारणसमा, अध्यक्षमा सागर कपाली चयन

प्रभातको साधारणसमा, अध्यक्षमा सागर कपाली चयन
काभ्रेपलान्चोक - बनेपामा २०६५ सालमा स्थापना भएको प्रभात बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रो वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार बनेपामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सागरनाथ कपालीले दिप प्रज्ज्वलन गरि उद्धाटन गरेको कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईं, मणिराम दाहाल, निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र दाहाललगाएतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष फिरोज शाक्यको स्वागत म...

नेकपा एमाले खानीखाेलाको अध्यक्षमा डम्बर तिमल्सिना निर्बिरोध

नेकपा एमाले खानीखाेलाको अध्यक्षमा डम्बर तिमल्सिना निर्बिरोध
काभ्रेपलान्चोक - नेकपा एमाले खानीखोला गाउँपालिकाको अध्यक्षमा डम्बरबहादुर तिमल्सिना निर्बिरोध चयन हुनुभएको छ । आज बिहानै डम्बरबहादुर तिमल्सिना लाई निर्वाचन टोलिले निर्बिरोध अध्यक्ष घोषणा गरेको थियो । हिजो राति देखि सुरु भएको अधिबेशन आज बिहानै सबै पदमा सहमति भएर टुंगो लागेको थियो । अधिवेशनले उपाध्यक्षमा जयबहादुर लुङ्गेली मगर, सचिबमा मानबहादुर गाेले, उपसचिबमा विरेन्द्रबहादुर ब्लाेन र दुर्गाबहादुर ति...

उत्कृष्ट पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित

उत्कृष्ट पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित
बनेपा-  इन्टेग्रीटी आइकन नेपाल २०२१ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएकाछन् । सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोक बहादुर लोप्चन रहेकाछन् । यस वर्ष पनि ...

डा. उपाध्यायका फरकशैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक

डा. उपाध्यायका फरकशैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक
विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ ।...

बुढानिलकण्ठमा शुभकामना आदान प्रदान तथा चियापान

बुढानिलकण्ठमा शुभकामना आदान प्रदान तथा चियापान
राप्रपा बुढानिलकण्ठ नगर उपाध्यक्ष शिव श्रेष्ठको आयोजनामा बिजया दशमी, शुभ दीपावली छठ पर्व र भिन्तुनाको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुढानिलकण्ठ स्थित बिश्राम होटलमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उ.का.स. सदस्य भुवन पाठक, जिल्ला अध्यक्ष नवराज सिम्खडा, केन्द्रीय सदस्य तथा महिला भातृ संगठन शाह अध्यक्ष न...