समाचार

काठमान्डौं-सरकारले निजामती कर्मचारीमा सबै दलीय ट्रेड युनियनहरू खारेज गरेको छ। अध्यादेशमार्फत निजामती सेवा ऐन संशोधन गरी दलीय ट्रेड युनियनहरू खारेज भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन्। जसअन्तर्गत २० वटा ऐन संशोधन गरिएको छ। त्यसमा निजामती सेवा ऐन पनि छ । सो ऐनमा रहेको निजामती कर्मचारीहरू ट्रेड […]

up