नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा
इटहरी ः डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा मंसिर ४ गते मध्यान्ह १२ बजे हुने भएको छ । अमन कुमार देवको निर्माण रहेको चलचित्रमा , गगां कुबँर , रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, रोशन विसी , अम्बिका खड्का ,पदम सुनार, पुष्पराज नेपाल खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय रहेको छ । समाजमा रहेको चेलिबेटी वेचवि...

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु
काभ्रेपलान्चोक - बनेपा नगरपालिका प्रमुख, उप-प्रमुख,प्रशासकीय अधिकृत लगायतको टोलिले बनेपा ९ मा बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।    बनेपा नगरपालिकाका वडा नम्बर ९ का विभिन्न योजनाहरुको निरिक्षण टोलिमा नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नेकपा एमाले जिल्ला युवा नेता कुमार तिमल्सिना, योजना अधिकृत शर्मिला बन्जाडे, ई...

जापान बाट “एक बचन बोल्दैमा” भन्दै गायक सुदिप कुमार थकाली

जापान बाट “एक बचन बोल्दैमा” भन्दै गायक सुदिप कुमार थकाली
  काठमाडौँ - रक गायक सुदिप कुमार थकालीको नयाँ गित “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। विगत एक दशक देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए। शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन्। रक गायक सुदिप कुमार थकालीको स्वर, आँशु लामाको शब्द,सङ...

नित्याशिवाको आवाजमा यो मेरो दिल चलचित्र को ‘बेहोसी मै कराएछु ’ सार्वजनिक

नित्याशिवाको आवाजमा यो मेरो दिल चलचित्र को ‘बेहोसी मै कराएछु ’ सार्वजनिक
काठमाण्डौं । नेपाली कथानक चलचित्र “ यो मेरो दिल“ को बेहोशी मै कराएछु बोलको भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा आम मानिसमा भएको भित्री कथालाई चलचित्रमा चित्रण गरिएको छ । नुवाकोटको विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रको गीतमा प्रीतिका शर्मा र बिबन लामा फिचरिङ लाई देखाइएको छ । गायिका नित्याशिवाको स्वर ,राजेश कुमार श्रेष्ठ क...

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ । विदेशमा बस्ने एनआरएन नेपालीको कथा सम...

महिला अधिकारकर्मी मंजु श्रेष्ठलाई सम्मान

महिला अधिकारकर्मी मंजु श्रेष्ठलाई सम्मान
काभ्रेपलान्चोक - महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका मंजु श्री असाय संरक्षण केन्द्र काठमाडौ शाखाको उपाध्यक्ष मंजु श्रेष्ठ सामाजिक ब्याक्तित्व समान -२०७८ द्वारा सम्मानित हुनुभएको छ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रा:लि ले कार्तिक १५ गते दोलखाको सैलुङ्गमा आयोजित सैलुङ्ग उत्सब २०७८ कार्यक्रममा दोलखा जिल्लाका सात जान पत्रकार कलाकार सहित उहालाई सम्मान गर...

एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
काभ्रेपलान्चोक - नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आज ‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममर्फत पार्टी सदस्यबाट रु १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको ...

काभ्रेमा पनि जनगणना कार्यक्रम अन्तर्गत मुख्य गणना सुरु

काभ्रेमा पनि जनगणना कार्यक्रम अन्तर्गत मुख्य गणना सुरु
काभ्रेपलान्चोक - ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित १२ औं राष्ट्रिय जनगणना बिहीबारबाट सुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहका १३५ बटानै बडामा ४६२ जना गणक खटिएर जनगणना सुरु भएको हो । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । जनगणनाका लागि काभ्रेपलाञ्चोक जिल्लामा १२७ जना र ४६२ जना गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने ह...

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी
काभ्रेपलान्चोक - चार जात छत्तिण वर्णको यो साझा फूलबारी, मौलीक खानापान , कला सस्कृति र रितिरिवाजले धनि यस मातृ भुमिमा  पाककलाका हामी सिपाही एउटै मञ्चमा भन्ने नारा सहित सेफ एशाेसियसन अफ नेपालकाे भावि अध्यक्ष पदकाे लागि सेफ श्याम तामाङले उम्मेदवारी दिनु भएको छ । काभ्रे जिल्लाकाे महेन्द्र ज्याेति हाल वनेपा न.पामा जन्मनु भएका सेफ विगत ३२ वर्ष देखि सेफ पेशा गरिरहनु भएकाे छ । काठमाण्डौकाे विभिन्न हाेटल ...

नवौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक   

नवौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक   
काठमाण्डौ - नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत दश वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणले भएको लकडाउनको अन्त्यसँगै अवार्डले आफ्नो नवौं संस्करण आगामी मंसिर २५ गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था शुभकामना मिडियाले जनाएको ...