गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा निर्विरोध चयन भए एमाले महाधिवेशन प्रतिनिधि, को–को परे ?

गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा निर्विरोध चयन भए एमाले महाधिवेशन प्रतिनिधि, को–को परे ?
काभ्रेपलान्चोक - नेकपा एमालेका युवा नेता, पुर्व मन्त्री, जिल्ला इन्चार्ज गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा नेकपा एमालेले सर्वसम्मत रुपमा १०औँ राष्ट्रिय महाधिवेशनका लागि ३४ जना प्रतिनिधि छनोट गरेको छ । समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो । महाधिवेशन प्रतिनिधि, को–को परे हेर्नुस् । 

विद्यार्थीलाई ट्राफिक प्रहरी काभ्रेको ट्राफिक सचेतनामूलक कार्यक्रम

विद्यार्थीलाई ट्राफिक प्रहरी काभ्रेको ट्राफिक सचेतनामूलक कार्यक्रम
काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ ।  जिल्लाको धुलिखेल नगपालिका वडा नं ७ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आज कार्यालयले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक नियम सम्बन्धि जान...

राम जोशीद्वारा काभ्रे कांग्रेस क्षेत्र न २ को सचिब पदमा उम्मेदवारी घोषणा

राम जोशीद्वारा काभ्रे कांग्रेस क्षेत्र न २ को सचिब पदमा उम्मेदवारी घोषणा
  काभ्रेपलान्चोक - सामाजिक रुपमा सक्रिय बनेपाका राम जोशीले प्रतिनिधिसभा क्षेत्र न २ (ख)को सचिब उम्मेदवारी घोषणा गरेका छन । जोशीले १४ औँ अधिवेशनमा संघीय निर्वाचन क्षेत्र नम्बर २ मा सचिव पदका लागि उम्मेदवार घोषणा गरेर प्रचारप्रसारमा लाग्नु भएको छ । २०४९ सालदेखी नेपाली कांग्रेस पार्टीमाआबद्द भई राजनितिमा सक्रिय रहेर उहाँले २०७२ सालमा नेपाली कांग्रेस बनेपा वडा न १ को सभापति  चयन हुनु भएको थ...

रोशी ११ मा विधुत सम्बन्धि अन्तर्क्रया कार्यक्रम सम्पन्न

रोशी ११ मा विधुत सम्बन्धि अन्तर्क्रया कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक -  रोशी ११ मा विधुत सम्बन्धि अन्तर्क्रया कार्यक्रम सम्पन्न भएको छ । संविधानसभा सदस्य ललिता किङरिङ मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मगरले विश्व विकास बैंकले अनुदान सहकारी संस्थालाई रकम नदिएको र नि: शुल्क बत्तीले बाल्न नयाँ किरण सहकारी संस्थाले अवरोध गरेको बताउनुभयो । बिशेष अतिथि रोशी गाउँपालिका अध्यक्ष डि वी लामाले नेपाल सरकारले ९० प्रतिशत सरका...

काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा

काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा
काभ्रेपलान्चोक - पछिल्लो समयमा बनेपा नगरले बिकास निर्माणको काम लाई तिब्रता दिएको छ । बजेट छुट्टीएर काम भैरहेको योजना लाई नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायतको टोलिले अनुगमन गर्ने थालेको छ । काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बनेपा नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाई...

स्वास्थ्यमैत्री बन्दै धुलिखेल नगरपालिका : घरदैलौमै स्वास्थ्य परीक्षण तथ औषधी वितरण

स्वास्थ्यमैत्री बन्दै धुलिखेल नगरपालिका : घरदैलौमै स्वास्थ्य परीक्षण तथ औषधी वितरण
काभ्रे  – पछिल्लो समय जिल्लाको धुलिखेल नगरपालिका स्वास्थ्यमैत्री नगरपालिका बन्दै गएको छ । नगरपालिकाको ‘स्वस्थ्य सहर’ कार्यक्रम कार्यन्वयन भइरहेको छ । नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले घरदैलोमै स्वास्थ्यका विभिन्न कार्यक्रमलाई अगाडी सारेको छ । नगरले स्वास्थ्य बिमा गरेका सुगर र प्रेसरका ज्येष्ठ नागरिकको वडा स्तरमै रगत परीक्षण गर्ने र औषधी वितरण गर्न सुरू गरिएको स्वास्थ्य...

मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि आर्या श्रेष्ठलाई

मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि आर्या श्रेष्ठलाई
राजधानीमा शनिवार सम्पन्न नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगितामा सामाखुशीकि १० वर्षिया आर्या श्रेष्ठ मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुम्न सफल भएकी छिन्। नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्टिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्या मूख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाईसको उपउपाधिलाई समेत आफ्नो बनाउन...

स्मार्ट सर्वे गर्दै बनेपा नगरपालिका, जनतालाई प्रविधीमैत्री बनाउने प्रयास!

स्मार्ट सर्वे गर्दै बनेपा नगरपालिका, जनतालाई प्रविधीमैत्री बनाउने प्रयास!
        बनेपा नगरपालिकाले स्मार्ट पालिकाको सहकार्यमा डिजिटल घरधुरी सर्वेक्षण गर्ने भएको छ।नगरपालिकाभित्र रहेको १४ वटा वडाका लगभग १५ हजार घरधुरीलाई डिजिटल सर्वेक्षण मार्फत समेट्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले डिजिटल सर्वेक्षण मार्फत तथ्यांक संकलन गरी नगरपालिकाको स्थानीय तहको सबै तथ्यांक राखेर नगरपालिकालाई चुस्तदुस्त बनाउन लागिएको बताए । नगरका प्रमुख प्रशा...

ठाउँ र परिवेस पिछे बिवाहको यस्ता अनौठा परम्परा

ठाउँ र परिवेस पिछे बिवाहको यस्ता अनौठा परम्परा
संसारमा विवाहको सुरुवाती प्रमाण करिब ४,३५० वर्ष अघि मेसोपोटामियामा भेटिन्छ । यहाँ पहिलो पटक कुनै पुरुष र महिलालाई एकजुट बनाउनका लागि समारोह भएको थियो । भारतमा पनि वैदिक कालदेखि नै विभिन्न प्रकारले विवाहको चलन चल्दै आएको छ । यहाँ विवाहसँग सम्बन्धित भारतका केही अचम्मका परम्पराबारे कुराकानी गर्दैछौं । १. आरती र फूलले होइन, दुलहाको स्वागत गोलभेडा र गालीलेः साधारणतया जन्तीको स्वागत आरती र फूलले ग...

सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न

सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न
काभ्रेपलान्चोक - सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ संघीय राजधानी काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।                        अवार्ड समारोहमा वरिष...