बनेपा वडा नं १० को योजना अनुगमन ,निरीक्षणमा प्रमुख उप-प्रमुख, ६० प्रतिशत निर्माण सम्पन्न वडा अध्यक्ष
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं १० का सम्पुर्ण योजनाहरुको आज बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे, उप-प्रमुख रेखा सापकोटा दाहाल र वडा अध्यक्ष सहित जनप्रतिनिधिले अनुगमन गरेका छन् ।
वडा नं १० मा सुरु भएका र सम्पन्न भएका विभिन्न योजनाहरुको आज अनुगमन तथा निरीक्षण गरिएको छ । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, वडा नं १० का वडा अध्यक्ष चन्द...