काठमाडौं जिल्लामा सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानलाई प्रभावकारी बनाउन प्रहरी प्रशासन सक्रिय रूपमा परिचालित भएको छ । सोही क्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाको नेतृत्वमा सुरक्षा व्यवस्थालाई थप कडाइका साथ कार्यान्वयन गरिएको छ । एसएसपी थापा स्वयं बिहानदेखि बेलुकासम्म फिल्डमै खटिँदै आफ्नो टोलीसहित निरन्तर अनुगमन गरिरहेका छन् । उनले अभियानका क्रममा […]
समाचार

