काभ्रेको भुम्लुका किसान लाई गाई भैँसी र बाख्रा पालन सम्बन्धि तालिम
काभ्रेपलान्चोक - जिल्लाको भुम्लु गाउँपालिकामा किसानहरुको हितको लागि उत्पादन मुलक पाँच दिने गाई, भैँसी र बाख्रा पालन तालिम सम्पन्न भएको छ।
आज एक कार्यक्रम आयोजना गर्दै पालिका अध्यक्ष गुमानध्वज कुँवरले तालिमको समापन गर्नुभएको हो। कार्यक्रमले गाउँपालीका भरिका कृषकहरुलाई गाई, भैंसी र बाख्रा पालन कसरी गर्ने , उन्नत जातका पशुपालन बाट हुने फाइदा र विभिन्न विषयमा तालिम भएको अध्यक्ष कुँवरले बताउनुभयो ।
...