पत्रकार नेपालको परिवारलाई प्रेस चौतारी काभ्रेको सहयोग

पत्रकार नेपालको परिवारलाई प्रेस चौतारी काभ्रेको सहयोग
बनेपा, हृदयघात भई असमाहिक निधन हुनुभएका सिन्धुपाल्चोकका स्व. पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल, काभ्रेले रु ५० हजार ३१ सहयोग गरेको छ । स्व. पत्रकार नेपालको परिवारलाई सहयोग गर्नका लागि प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले सुरुवात गरेको सहयोग कोषमा प्रेस चौतारी नेपाल काभ्रेसँग सम्बद्ध पत्रकारहरूबाट सङ्कलित उक्त रकम सहयोग गरिएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी...

वडा नं. ११ को योजनाहरु निरिक्षण गर्दै बनेपा नगरपालिका प्रमुख र उप-प्रमुख

वडा नं. ११ को योजनाहरु निरिक्षण गर्दै बनेपा नगरपालिका प्रमुख र उप-प्रमुख
काभ्रेपलान्चोक - बनेपा नगरपालिका प्रमुख उप-प्रमुखले वडा नं. ११ को योजनाहरु आज निरिक्षण गर्नु भएको छ । आज वडा भरी रहेका विभिन्न योजनाहरु कतै सुरु हुन लागेका, कतै सम्पन्न भएका र बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा नगर प्रमुख लक्ष्मी नरसिं बादेले छिटै गुणस्तरीय काम गरेर देखाउन निर्देशन दिनु भएको छ ।  बनेपा नगरपालिका वडा नं. ११ सल्लेको योजना निरिक्षणमा नगर प्रमुख लक्ष...

गायिका पवित्रा गुरुंग र तेजेन्द्र गुरुङ्गको स्वरमा ‘आतग ङै मांया’ सार्वजनिक

गायिका पवित्रा गुरुंग र तेजेन्द्र गुरुङ्गको स्वरमा ‘आतग ङै मांया’ सार्वजनिक
काठमाडौँ ः पछिल्लो समयमा बिभिन्न भाषा भाषी गीत संगीतको बजार विस्तार हुदैं गएको पाइन्छ । आफ्नो भाषा र भेष भुषामा सजिएर मौलिक पनमा आधारित गीत संगीतलाई कलाकारहरुले प्राथमिकता दिएका छन् । नेपाली कला कारितामा पनि गुरुङ कलाकार तथा तमु कलाकार अग्र स्थानमा देखिन्छ आफ्नो कला भेष भुषालाई सम्मान गर्दै आफ्नो सस्कार कलालाई संसार माझ पुर्याउन जुटिरहेका छ । गायिका पवित्रा गुरुंग र तेजेन्द्र गुरुङ्गको स्वरमा रहको...

भुम्लु गाउँपालिका अध्यक्ष कुँवरले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे अल्ट्रासाउण्ड मेशिन

भुम्लु गाउँपालिका अध्यक्ष कुँवरले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे अल्ट्रासाउण्ड मेशिन
काभ्रेपलान्चोक - भुम्लु गाउँपालिका अन्तर्गत रहेको सल्ले भुम्लु स्वास्थ्य चौकी वडा नम्बर ५ मा अल्ट्रासाउण्ड मेशिन गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्वास्थ्य चौकी इन्चार्ज कल्पना तामाङलाई हस्तान्तरण गर्नु भएको छ । गाउँपालिकामा पहिलो पटक उक्त अल्ट्रासाउण्ड मेशिन राखिएको र गाउँपालिका भित्रका गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षणमा सहज हुने विश्वास लिएको कुँवरले बताउनु भयो । कार्यक्रममा गाँउपा...

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक
नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फष्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेश लाई हास्य प्रद्धान रुपमा समेटिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिनुभयो । चलचित्रमा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ । उदय सुब्वाको निर्देशन रहेको यो चलचित्रमा विल्सन विक्रम राई ‘तोक्मे बुढा’...

यस्तो छ ‘आकाशे खेती’को फष्ट लुक्स

यस्तो छ ‘आकाशे खेती’को  फष्ट लुक्स
काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फष्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेश लाई हास्य प्रद्धान रुपमा समेटिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिनुभयो । चलचित्रमा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ । उदय सुब्वाको निर्देशन रहेको यो चलचित्रमा विल्सन विक्रम...

मदरल्याण्डको विद्यार्थीलाई अभिमुखीकरण तथा सचेतना

मदरल्याण्डको विद्यार्थीलाई अभिमुखीकरण तथा सचेतना
  भक्तपुर - सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले विद्यार्थी लक्षित आधारभूत शिक्षा एवं सचेतना विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र राज केसीले विद्यार्थीहरुकाे लागि अति नै उपयाेगी व्यवहारिक विषयमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेकाेमा मदरल्याण्ड स्कुलकाे प्रशं...

काभ्रेका १३ वटानै स्थानीय तहमा बन्यो अनेरास्ववियुको नयाँ कमिटी

काभ्रेका १३ वटानै स्थानीय तहमा बन्यो अनेरास्ववियुको नयाँ कमिटी
बनेपा - काभ्रेमा एकै दिन १३ वटा स्थानीय तहमा एमाले निकट अनेरास्ववियुको कमिटी चयन भएको छ । अधिबेशनमा अनेरास्ववियुले अरु संगठन भन्दा फरक भई समग्र विद्यार्थीहरुको हक हितका पक्षमा बलियो बन्नु पर्ने कुरामा जोड दिएको छ ।  काभ्रेका अध्यक्ष गोविन्द उप्रेतीका अनुसार काभ्रेको रोशी गाउँपालिकामा सागरराज मैनालीको अध्यक्षमा २५ सदस्यीय समिती बनेको छ । त्यस्तै तेमाल गाउँपालिकामा दुधराज लामाको अध्यक्षतामा समित...

उर्लाबारीमा विशेष साङ्गीतिक साँझ हुने

उर्लाबारीमा विशेष साङ्गीतिक साँझ हुने
मोरङको उर्लाबारीको होटल ग्रान्डमा विशेष साङ्गीतिक साँझ हुने भएको छ । यही पुस १० गते होटल ग्रान्डमा साँझ ५ बजेदेखि विशेष साङ्गीतिक साँझ हुनेभएको हो । नाइट कन्सर्टमा गायक शिव परियारसहित पूर्वञ्चलका ख्यातिप्राप्त कलाकारहरू गायक नन्दु गुरुङ, सुरेश धिमाल, पारस तामाङ, आकाश क्षेत्री, सन्दिप मोते, अर्जुन खरेल, मुकेश कट्वालको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । साथमा अल...

सहकारीको नाममा नक्कली कर्मचारीले पैसा उठाउने प्रतिनिधि छ्याप छ्याप्ती ! सचेत रहन संयोजकको आग्रह 

सहकारीको नाममा नक्कली कर्मचारीले पैसा उठाउने प्रतिनिधि छ्याप छ्याप्ती ! सचेत रहन संयोजकको आग्रह 
काभ्रेपलान्चोक- धेरै सहकारीले राम्रो काम गरेको भए पनि केही सहकारीहरु लाई कमाई खाने मुख्य स्रोत बनेको छ । पछिल्लो समय बजारमा दर्ता बिनाकै सहकारीका प्रतिनिधिहरु रकम संकलन गर्न आइरहेको भन्दै सचेत रहन बनेपा नगरपालिकाका सहकारी व्यवस्थापन समितिका संयोजक सागरनाथ कपालीले आग्रह गरेका छन । उनले भने केही समय अगाडि बाट बनेपामा सहकारीको कर्मचारी हुँ भन्दै पैसा उठाएर हिडेको भन्ने कुरा सुन्नमा आएकोले सम्पूर्ण...