आमाको पुन्य तिथिमा रोहित दंगालले गरे मानव सेवा घरमा सहयोग

आमाको पुन्य तिथिमा रोहित दंगालले गरे मानव सेवा घरमा सहयोग
  काभ्रेपलान्चोक - युवा नेता, समाजसेवी तथा पत्रकार रोहित दंगालले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र नगद हस्तान्तरण गरेर आफ्नो आमाको पुन्य तिथि मनाएका छन् । स्व. आमा गोमा दंगालको पुन्य तिथिको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र न...

साईक्लिङ संगै वृक्षारोपण सम्पन्न

साईक्लिङ संगै वृक्षारोपण सम्पन्न
  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिका वडा ३ स्थित काशिभन्ज्याङ क्षेत्रमा बिरुवा रोपण सम्पन्न भएको छ। राजानन्द माण्डव्यको सभापतित्वमा तथा संयोजनमा देशभरका ६२ जना साइकल यात्री तथा प्रकृतीप्रेमी नागरिकको उपस्थितिमा "जय संस्कृती, जय प्रकृति" भन्ने मुल नारा लिएर साइकल र्‍याली संगै बृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्यता जिल्ला समन्वयन समिती काभ्रेपलाञ्चोकका सभाप...

‘भोजपुरैको बजारैमा…’ भन्दै अमर वान्तु (भिडियोसहित)

‘भोजपुरैको बजारैमा…’ भन्दै अमर वान्तु (भिडियोसहित)
गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । थुप्रै लोकप्रिय गीत स्रोता÷दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो भोजपुरको आफ्नै परिवेशको गीत सार्वजनिक भएको हो ।

बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ 

बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ 
  काभ्रेपलान्चोक - बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् । नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा असार ३१ गते शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ । उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज...

नदी तथा खानीजन्य उद्योगको विवरण अद्यावधिक गरिँदै, अनियन्त्रित दोहन भएको पाइए कारबाही गरिने

नदी तथा खानीजन्य उद्योगको विवरण अद्यावधिक गरिँदै, अनियन्त्रित दोहन भएको पाइए कारबाही गरिने
काभ्रेपलाञ्चोक, २४ असार । जिल्ला समन्वय समितिले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनबारे यहाँस्थित सरोकारवाला निकायसँग अद्यावधिक विवरण माग गरेको छ ।                            जिससले ती उद्योगबारे स्थानीय तह एवं घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयसँग अद्यावधिक विवरण माग गरेको हो । निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवालगाय...

चौंरीदेउरालीका कृषकलाई अध्यक्ष चौंलागाईंद्वारा ट्याक्टर वितरण

चौंरीदेउरालीका कृषकलाई अध्यक्ष चौंलागाईंद्वारा ट्याक्टर वितरण
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका किसानहरुलाई कृषि औजर वितरण गरिएको छ । शुक्रबार गाउँपालिकामा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईं र उपाध्यक्ष शेरबहादुर लामा तामाङले किसानहरुलाई कृषि औजर वितरण गरेका हुन् । कृषिमा यन्त्रीकरण गर्ने उद्देश्यले गाउँपालिकाका विभिन्न कृषक समूह, कृषि फार्म र कृषकहरुलाई विगतको वर्षदेखि विभिन्न प्रकारको यन्त्रहरु वितरण गर्दै आएको छ । आर्थिक वर्ष ...

नेश्नल सिल्भर म्युजिक अवार्ड २०७९ बाट सञ्जीव ठकुरी सम्मानित

नेश्नल सिल्भर म्युजिक अवार्ड २०७९ बाट सञ्जीव ठकुरी सम्मानित
  काठमाडौं — प्रियसी म्युजिक प्रा.लीको आयोजनामा नेशनल सिल्भर अवार्ड २०२२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । विशेष गरी काँठ क्षेत्रमा म्युजिक भिडियो मोडलिङ् गर्दै आफ्नो छुट्टै पहिचान बनाइ बिभिन्न बिधामा सम्मानित हुँदै एक पछि अर्को अवार्डहरु हात पारेका ठकुरी ले सिल्भर म्युजिक अवार्ड २०७९ बाट पनि सम्मान पाएका छन्। काँठे गीत संगीत को यात्रा गर्दै गर्दा ठकुरी ले वेष्ट मोडेल को रुपा धेरै कार...

नक्खुमा मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा

नक्खुमा मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा
  काठमाडौं : सौन्दर्यकर्मी मन कुमारी पुन द्वारा संचालनमा ल्याइएको ललितपुर नक्खु पुलमा अबस्थित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मी तथा नेल आर्ट विशेषज्ञ बन्दना राइ, सौन्दर्यकर्मी प्रिती शाक्य, समाजसेवी कोपिला राना अन्य सौन्दर्यकर्मी...

लागू औषध नियन्त्रणका लागि पनौती प्रहरीले गर्यो गाँजा खेती फडानी

लागू औषध नियन्त्रणका लागि पनौती प्रहरीले गर्यो गाँजा खेती फडानी
  काभ्रेपलान्चोक - पनौती प्रहरी चौकीले लागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी गरेको छ । पनौती नगरपालिका क्षेत्रमा रहेको गाँजा नष्ट गरेको पनौति प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । पनौती प्रहरी चौकीको सक्रियतामा पनौती नगर भित्रको गाँजा फडानी गरिएको हो । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न सुरु गरेको प्रहरी चौकी पनौती...