भुम्लु गाउँपालिकाको बजेट सर्वसम्मत पारित
काभ्रे - जिल्लाको भुम्लु गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को लागि बजेट सर्वसम्मत पारित गरेको छ । असार १० गते नीति तथा कार्यक्रम पारित गरेपनि बजेट पारित गरेका थिएनन् । गाउपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ बजेट पारित गरेका छन् ।
मंगलवार पालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले बजेट प्रस्ताव गरेपछि सर्वसम्म...