मनसुन सक्रिय, सचेत रहन पोखरेलको आग्रह
काभ्रेपलान्चोक - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । केहि दिन यता लगातार पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा र हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी अन्य स्थानहरूमा मेघ गर...