काठमाडौं । मानिसका सपनाहरू समय र परिस्थितिअनुसार फेरिन सक्छन्, तर निरन्तरको लगाव र कडा मेहनतले ती सपनालाई यथार्थमा बदल्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, सिनेमाटोग्राफर मुकेश हुमागाइँ। काभ्रेपलाञ्चोक जिल्लाको कुषादेवी छिनाभन्ज्याङ भन्ने ठाउँमा जन्मिएका हुमागाइँ नेपाली सिनेमा क्षेत्रका एक उल्लेख्य प्रतिभा हुन् । काभ्रे जिल्लाबाट साङ्गीतिक क्षेत्रमा स्थापित हुने रहर र सपना बोकेर राजधानी काठमाडौं […]
समाचार
