समाचार

    काभ्रे । धुलिखेलमा आगामी कात्तिक २० देखि मंसिर ३ गतेसम्म धुलिखेल महोत्सव हुने भएको छ । लामो समयपछि धुलिखेलमा हुन लागेको महोत्सवको मुख्य उदेश्य परम्परा, कला सँँस्कृति, जातजाती, भेषभुषा र भौगोलिक परिचय र पर्यटनको निम्ती रहेको आयोजकले उल्लेख गरेको छ । महोत्सवमा दैनिक रुपमा आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, अटोमोबाईल, जुत्ताहरु, कृषि उपज, हस्तकलाको […]

up