धुलिखेल – नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले प्राप्त गर्ने रकममा भारी कटौती गर्नेगरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै जिल्ला हुलाक कार्यालय काभ्रेलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष विनोद कुमार न्यौपानेको नेतृत्वमा गएको टोलीले जिल्ला हुलाक कार्यालय काभ्रेका निमित्त कार्यालय प्रमुख अन्जना निरौला तामाङलाई ज्ञापनपत्र बुझाएको हो। महासंघले […]
समाचार
