क्वालिटीको बार्षिक कार्यक्रम सम्पन्न
भक्तपुर, क्वालिटी अंग्रेजी माविकाे २६ अाै वार्षिकोत्सब भव्यताकासाथ सम्पन्न भयो ।
चांगुनारायण नगरपालिका वडा न ६ स्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले भत्केपाटी स्थित ख्वप बैङ्क्वैट मा आफ्नो २६ औं वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रमका साथ सम्पन्न गरेको हाे ।
राष्ट्रिय गानका रचयिता / सर्जग प्रदिप कुमार राई 'व्याकुल माइला' काे प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माइलाले सम...