ब्रेकिङ न्युज

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । ११औं महाधिवेशनपछि पहिलो पटक एमाले सचिवालय बैठक सुरु भएको हो । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने बताइएको छ ।

up