
मंगलबार चाँदीको मूल्य पनि घटेको छ।चाँदी मंगलबार चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेक
बिज्ञापन





