लायकुमा मेयर कप सितोरियो कराँते प्रतियोगिता हुँदै
काभ्रेपलान्चोक - बनेपामा मेयर कप सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । काभ्रे कराँते एकेडेमीको आयोजना, नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजना तथा बनेपा नगरपालिकाको मुख्य सहयोगमा चैत २ र ३ गते बनेपा लायकु मञ्चमा प्रतियोगिता सञ्चालन हुने भएको छ।
प्रतियोगितामा काभ्रे जिल्लाभरीका करिव २५० देखी ३ सय जनासम्म खेलाडी सहभागी हुने अनुमान गरिएको छ । खेलाडीहरुले २१ वट...