युवा पछि महिला समुह गठन गर्दै केन्द्रिय सदस्य सुधीर बैध
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. ५ मा महिलाहरुको समुह गठन भएको छ । हिजो एक कार्यक्रमको बीच महिलाहरुको हक हित र अधिकार सुनिश्चित गर्नु पर्ने उदेश्यको साथमा महिला समुह गठन भएको हो ।
नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैधको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिका वडा नं. ५ ओपि गाउँमा महिला समुह गठन गरिएको हो ।
महिला समुहले प्रत्येक महिला दिदिबहिनिहरुले मासिक १०० को दरले जम्मा गर्ने गरि महिला...