काभ्रेपलान्चोक सेवा समाजको सहयोगमा भुम्लु गाउँपालिकालाई एम्बुलेन्स
काभ्रे – भुम्लु गाउँपालिकाले व्यवस्थापन गर्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । भुम्लु गाउँपालिका र काभ्रेपलान्चोक सेवा समाज, कतारको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्सको लागि दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवले समन्वय गरेको हो ।गाउँपालिकाको ११ लाख ९८ हजार काभ्रेपलाञ्चोक सेवा समाज, कतारको ११ लाख आर्थिक सहयोगपछि भन्सार छुटमा टाइप (बी) एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय ...