धुलिखेल । धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा धुलिखेल नगरपालिका वडा नं. ४ को समन्वयमा सञ्चालन हुन लागेको “एडभान्स बारिस्टा ट्रेनिङ” कार्यक्रमको आज औपचारिक उद्घाटन गरिएको छ। बनेपास्थित इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा सञ्चालन हुने उक्त तालिम २१ दिनसम्म चल्ने आयोजकले जनाएको छ। तालिममार्फत युवाहरूलाई कफी निर्माण, कफी प्रस्तुति, ग्राहक सेवा तथा हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित […]
ब्रेकिङ न्युज

