ब्रेकिङ न्युज

चेन्नई — अभिनेता तथा थलापति विजय नेतृत्वको तमिलगा वेत्री कजगम (टीभीके) का प्रमुख विजय आज (मे १०) तमिलनाडुको मुख्यमन्त्री बन्ने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले आज बिहान १० बजे चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियम मा आयोजित विशेष समारोहबीच तमिलनाडु राज्यको नवौँ मुख्यमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम रहेको छ। विजयको नेतृत्वमा टीभीकेले हालै सम्पन्न राजनीतिक प्रक्रियापछि […]

up