ब्रेकिङ न्युज

काठमाडौं – नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर आयोजनास्थलमा परिचालन गरिएको छ ।  बट्टारसम्म पुर्‍याइएका ती उपकरणलाई खण्ड–खण्डमा छुट्याएर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ पुर्याइएको हो । बाढी प्रभावितको उद्धार तथा खोजीका लागि नेपाली सेनासहितको टोली निरन्तर परिचालन गरिएको छ। गएराति आएको भीषण बाढीका कारण प्रभावित […]

up