ब्रेकिङ न्युज

  काभ्रेपलाञ्चोक — नेपालको संविधान दिवसको अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी, काभ्रेपलाञ्चोकले बनेपामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। असोज ३ गते दिउँसो ३:३० बजे बनेपा चारदोबाटोमा दीप प्रज्वलन गरिने छ। आयोजकले सबैलाई सहभागिता जनाउन आग्रह गर्दै जनताको ठूलो बलिदान र सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेको […]

up