संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित

संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित
काभ्रे-संविधान दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले भव्य समारोहका बीच विभिन्न विधाका उत्कृष्ट १२ युवालाई सम्मान गरेको छ । https://youtu.be/nOxHgQYZaAQ?si=bIfM6U3NHsJuOpwr सम्मानित हुनेहरुमा मदानी विट डटकमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना सहित छन् । तिमल्सिना पत्रकारिता विद्याबाट उत्कृष्ट युवाका ...

रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अमलटार । काभ्रे जिल्लाको रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी रिमबहादुर तामाङले शाहीदहरुको बलिदानीले प्राप्त संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए । आवश्यकता र कमजोरीहरुलाइ पहिचाहन गरि संश...

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएका हुन् । आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योग...

गाेदावरीमा जारी महायज्ञमा एकैदिन १५ लाख बढी संकलन

गाेदावरीमा जारी महायज्ञमा एकैदिन १५ लाख बढी संकलन
  ललितपुर । गाेदावरीमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन १५ लाख आर्थिक संकलन भएको छ । महायज्ञको पाँचौं दिन अर्थात शनिबार विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १५ लाख भन्दा बढी दान रकम संकलन भएको महायज्ञ आयोजक मूल समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयाे । महायज्ञले शिव बस्तिलाई धार्मिक क्षेत्रका रूपमा चिनाउन सहयाेग पुग्ने उहाँकाे विश्वास छ । वडा अध्यक्...

बाँकेमा क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न

बाँकेमा क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न
  बाँके । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा मङ्गलबार सम्पन्न भएको छ । सोमबार पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी र सदस्य, बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश र केन्द्रीय कमिटीका सदस्यहरूको सहभागिता थियो । महासचिव पोखरेलले प्रशिक्षण मन्तव्य राख्दै ...

प्रधानमन्त्रीबाट दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औं सम्मेलन उद्घाटन

प्रधानमन्त्रीबाट दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औं सम्मेलन उद्घाटन
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औं सम्मेलनको आज उद्घाटन गर्नुभएको छ। उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रय...

बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ९ गतेदेखि २४ गतेसम्म हुने

बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ९ गतेदेखि २४ गतेसम्म हुने
बनेपा । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बि.बि.सी)द्वारा आयोजना हुन लागेको बनेपा महोत्सव २०८१ पाँचौ संस्करण असोज ९ गतेदेखि २४ गतेसम्म (१६ दिन) हुने भएको छ । बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश...

भीमेश्वर आमा छोरी तीज नृत्यमा स्मृती र रीताको जोडी विजयी

भीमेश्वर आमा छोरी तीज नृत्यमा स्मृती र रीताको जोडी विजयी
काठमाडौं – आमा छोरी छमछमी नाचेको नृत्य प्रतियोगिता भीमेश्वर एकेडेमीमा सम्पन्न भएको छ । कागेश्वरी मनहरा वडा नं. ९ गोठाटारमा अवस्थित भीमेश्वर स्कुलले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गरेको आमा छोरी तिज नृत्य प्रतियोगितामा विद्यालयमा अध्ययनरता छात्राहरुले आफ्नी आमासँगै छमछमी नाच्दै तीज नृत्य प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितमामा आफ्नी छोरीसँगै कम्मर मर्क...

गौरीशंकर क्याम्पसको GS WOW: Wisdom of Worthy Research Journal को दोस्रो अङ्क प्रकाशित

गौरीशंकर क्याम्पसको GS WOW: Wisdom of Worthy Research Journal को दोस्रो अङ्क प्रकाशित
  गौरीशंकर क्याम्पस, निजगढ बाराले वार्षिक रूपमा प्रकाशन गर्दै आएको जर्नल GS WOW: Wisdom of Worthy Research Journal को दोस्रो अङ्क प्रकाशन भएको छ । जर्नलमा सामाजिक विज्ञान, व्यवसाय, कला, भाषा, व्यवस्थापन र प्रविधिमा आधारित एघार ओटा शोध लेखहरू समेटिएको छ । जर्नलका प्रधान सम्पादक डा. अञ्जय कुमार मिश्रका अनुसार शोध लेखहरूमा अन्तराष्ट्रिय गुणस्तर कायम गर्दै स्तरीय शोध लेख प्रकाशन गर्ने उद्देश्य...

बार्षिक कार्ययोजना पारित गर्दै एमाले काभ्रेको दोश्रो पूर्ण बैठक सम्पन्न

बार्षिक कार्ययोजना पारित गर्दै एमाले काभ्रेको दोश्रो पूर्ण बैठक सम्पन्न
  काभ्रेपलान्चोक - नेपाल कम्युनिष्ट पार्टी एमाले काभ्रेपलान्चोक जिल्ला कमिटीको दोश्रो पुर्ण बैठक बार्षिक कार्ययोजना पारित गर्दै आइतबार सम्पन्न भएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराई, एमाले पोलिटब्युरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाको उपस्थितिमा जिल्ला अध्यक्ष राजन भुर्तेलको अध्यक्षतामा धुलिखेल लज रिसोर्टमा सम्पन्न बैठ...