बुडोल सामुदायिक साकोसका सुरक्षा सहयोगीहरुलाई क्षमता विकास तालिम

बुडोल सामुदायिक साकोसका सुरक्षा सहयोगीहरुलाई क्षमता विकास तालिम
काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन दिने सुरक्षा सहयोगीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश केसीले समुद्घाटन गर्नुभएको तालिमम...

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह 

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्टार्ट अप नेसन–२०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभएको हो । उहाँले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, ...

न्याय क्षेत्रमा उल्लेख उपलब्धि :प्रधानमन्त्री

न्याय क्षेत्रमा उल्लेख उपलब्धि :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रबर्द्धन गर्नुपर्ने बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आज आयोजित मुलुकी संहिता दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउन पनि जोड दिनुभयो । नेपालले न्याय क्षेत्रमा उल्लेख उप...

बनेपाको सम्बृद्धि

बनेपाको सम्बृद्धि
  परिवर्तन एउटा यस्तो अपरिहार्य तत्व हो । जुन जस्तो आकार–प्रकार, अवस्था व्यवस्थामा पनि हुन्छ । कति परिवर्तन सकारात्मक हुन्छ भने कति नकारात्मक पनि, जव सकारात्मक परिवर्तनको चिन्तन हुन्छ । अवश्य पनि त्यो परिवर्तन कालान्तर सम्म प्रगतिको पथमा रहन्छ, जव परिवर्तन समाजको हुन्छ, तव सभ्यताको विकास हुन्छ, जहाँ सभ्यता, दक्षता, र क्षमताको विकास हुन्छ । त्यो पूर्ण रुपले विकशित समाज बन्दछ, यसको एक उदाहरण...

प्रधानमन्त्रीद्वारा उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह

प्रधानमन्त्रीद्वारा उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री/मन्त्रीहरूसँग छलफल  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औ...

कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय काभ्रे ४६ औँ स्थानमा

कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय काभ्रे ४६ औँ स्थानमा
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक कार्यसम्पादन मुल्यांकनमा झन् कमजोर देखिएको छ । कार्यसम्पादन मुल्यांकनमा काभ्रेको वरियता खस्किएको हो । गृह-मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा काभ्रे ४६ औं स्थानमा रहेको छ । आर्थिक वर्ष २०७९/७० को तुलनामा काभ्रे कार्यसम्पादनमा ६ स्थान तल खस्किएको हो । यसअघि काभ्रे ४० औं स्थानमा थियो । गृह प्रशासनले जिल्ल...

काभा वुमन्स लिगको उपाधि भारतलाई नेपाल दोश्रो

काभा वुमन्स लिगको उपाधि भारतलाई नेपाल दोश्रो
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

नुवाकोटमा हेलिकप्टर दुर्घटना पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना पाँच जनाको मृत्यु
  काठमाडौं - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका एसपी शान्तिराज कोइरालाले दुर्घटनामा १ महिला र ४ पुरुषको मृत्यु भएको जानकारी दिएका छन्। काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको उनले बताए । उनका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक...

टिआरसी विधेयकसम्बन्धी प्रतिवेदन शान्ति प्रक्रियाको कोशेढुङ्गा सावितः प्रधानमन्त्री 

टिआरसी विधेयकसम्बन्धी प्रतिवेदन शान्ति प्रक्रियाको कोशेढुङ्गा सावितः प्रधानमन्त्री 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्र...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिः शान्ति प्रक्रियाको कोशेढुङ्गा सावितः प्रधानमन्त्री 

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिः शान्ति प्रक्रियाको कोशेढुङ्गा सावितः प्रधानमन्त्री 
 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली...