वि क्यानकाे शिक्षक दिवसमा नाै शिक्षकलाई सम्मान
भक्तपुर, वि क्यान एजुकेशनल नेपाल विद्यालय संयुक्त संस्था भक्तपुरले विश्व शिक्षक दिवसमा नाै जना शिक्षकलाई सम्मान गरेको छ ।
वि क्यान एजुकेशनल भक्तपुरले विश्व शिक्षक दिवसमा (अक्टोबर-5) को अवसरमा शिक्षण पेशामा संलग्न नाै जना शिक्षकहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हाे ।
कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा पोषणविद् डा. दयालक्ष्मी जोशीले आफ्नो ४८ वर्षको शिक्षण अनुभव साझा गर्...