
काभ्रे — बनेपामा बिहीबार बिहानै देखि पानी पर्न सुरु भएको छ।


मौसम बदलीसँगै हल्का वर्षा भइरहेको स्थानीयहरूले बताएका छन्।
बिज्ञापन


लामो समयपछि परेको पानीले धुलो हटाउँदै मौसम सफा हुने र कृषकहरू पनि राहत महशुस गरिरहेका छन्। मौसमविद्हरूका अनुसार आज दिन भरी हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।



