बेथानचोकमा ब्यवसायिक बाख्रा, कुखुरा पालन तालिम र तरकारी खेती तालीम संचालन
काभ्रेपलान्चोक - जिल्लाको बेथानचोक गाउँपालिकाको सबै वडाहरुमा ब्यवसायिक बाख्रा, कुखुरा पालन र बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको छ ।
सोमबार बेथानचोक १ च्याम्राङ्बेशीबाट तालिम कार्यक्रमको सुरुवात गरिएको हो ।
गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमि सिर्जना गर्ने उदेश्यका साथ बेथानचोक गाउँपालिका लघु उद्यम बिकास शाखाको आयोजनामा ब्यवसायिक बाख्रा, कुख...