नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र, टोल नै एमाले मय
काभ्रेपलाञ्चोक - स्थानीय चुनाव यहीँ वैशाख ३० गते गर्ने नेपाल सरकारले निणर्य गरे संगै काभ्रे जिल्ला नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता तिब्र देखिन्छ । नेकपा एमाले बनेपा नगर कमिटीको निर्देशन अनुसार १४ वटै वडामा टोल कमिटी तिब्र रुपमा गठन भइरहेको छ ।
बनेपा नगर कमिटीको निर्देशन अनुसार वडा कमिटीले १४ वटा वडाको वडा कार्यालय उद्घाटन गर्ने देखि लिएर टोल कमिटी गठनको काम यहीँ फागुन २० गते सम...