सभापतिहरुलाई काँग्रेसको प्रशिक्षण
बनेपा, नेपाली काँग्रेस काभ्रेले पालिका र वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको छ । फागुन १ देखि ७ गते सम्म हुने अभियानको क्रममा काँग्रेस काभ्रेले १३ पालिका सभापति तथा १ सय ३५ वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको हो ।
सहभागिहरुलाई नेपाली काँग्रेसले निर्वाचनमा गर्नुपर्ने भूमिका, संगठन निर्माण, उम्मेदवार छनौट, सभापतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराइएको थियो । जिल...