शिक्षा र स्वास्थ्य

  कास्कीको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसी–भैलोबाट संकलित रकममा केही थप गरी मोटरसाइकल खरिद गरेको छ। कार्यालयका अनुसार कुल २ लाख २४ हजार ९७० मा खरिद गरिएको उक्त मोटरसाइकल जेनजी आन्दोलनका क्रममा सवारीसाधन क्षति भएपछि गस्ती तथा सुरक्षा व्यवस्थामा सहजता ल्याउन सहयोग गर्नेछ। देउसी–भैलोबाट २ लाख २१ हजार ५१४ संकलन भएको थियो। संकलित रकममा थोरै […]

up