प्रकाशित मिति: शनिबार, कार्तिक ०६, २०७८
समय: १२:५८:०९
काभ्रेपलान्चोक – देशभर नै एमालेको अधिवेशन यतिबेला चलिरहेको छ । बनेपा नगरपालिका वडा नं. ३ को एमालेको अधिवेशनबाट अध्यक्षमा राजु बजगाई, उपाध्यक्षमा केदार दाहाल, सचिवमा कमल प्रसाद दाहाल, उप सचिवमा लक्ष्मण दाहाल, उप सचिवमा प्रदिप दाहाल निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया
चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul