काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नपा वडा नंः ९ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले अध्यक्षमा बिक्रम प्रजापति, उपाध्यक्षमा बुद्धिमान महत, सचीवमा उद्द्व प्रसाद तिमल्सिना, उप सचीवमा प्रभुराम थापामगर त्यसैगरी लक्ष्मी तिमल्सिना गरि ३१ सदस्य पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको छ ।  हेर्नुस् पूरा             

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..