काभ्रेपलान्चोक – हिजो ६ गते शनिबार देशभर भएको एमालेको वडा अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।

काभ्रेको भुम्लु गाउँपालिकामा रहेको १० वटा वडाहरुको अधिबेशन भब्यरुपमा सम्पन्न भएको भुम्लु गाउँपालिका ईन्चार्ज प्रेम लामाले जानकारी दिनु भयो । 

भुम्लु गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा बिष्णु लामा, वडा नम्बर २ को अध्यक्षमा बिर बहादुर भण्डारी, वडा नम्बर ३ को अध्यक्षमा ज्ञानु लामा, वडा नम्बर ४ को अध्यक्षमा जस्बीर लामा, वडा नम्बर ५ को अध्यक्षमा राम कुमार खड्का रहनुभएको छ ।

त्यसै गरि वडा नम्बर ६ को अध्यक्षमा प्रेम श्रेष्ठ, वडा नम्बर ७ को अध्यक्षमा रमेश राज खरेल, वडा नम्बर ८ को अध्यक्षमा एक राज श्रेष्ठ, वडा नम्बर ९ को अध्यक्षमा माधब पराजुली र वडा नम्बर १० को अध्यक्षमा गेापाल तामाङ सर्वसम्मत चयन हुनुभएको एमाले भुम्लु गाउँपालिकाका ईन्चार्ज प्रेम लामा जानकारी दिनुभयो । 

नेकपा एमाले भुम्लु गाउँपालिका १ देखी १० सम्मको वडाहरु अध्यक्षको नाम निम्न अनुसार छ । 
१ बिष्णु लामा
२ बिर ब भण्डारी
३ ज्ञानु लामा
४ जस्बीर लामा
५ क.राम कुमार खड्का
६ क.प्रेम श्रेष्ठ
७ रमेस राज खरेल
८ क एक राज श्रेष्ठ
९ माधब पराजुली
१० गेापाल तामाङ

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..