काभ्रे : काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बोलेरो चालक चौरिदेउरालि गाउँपालिका ४ का ४९ वर्षीय कमल श्रेष्ठ रहेका जिल्ला प्र ह री कार्यालयका प्र हरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान १ बजे मृ त्यु भएको हो । दोलालघाट हुँदै चौरिदेउरालितर्फ जाँदै गरेको बा २१ च ९२१० नंको बोलेरो भुम्लु गाउँपालिका ५ जामुने खोलामा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

कुखुराको दान बोकेर चौरिदेउरालितर्फ जाँदै गर्दै बोलेरो बुधबार राति करिब ९ बजे तिर दु र्घट ना भएको हो । बोलेरोमा चाकल श्रेष्ठमात्र थिए । दु र्घट नाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्र ह रीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..